रामचन्द्रको ल्यांग-ल्यांग र कोइरालाको मिल्तीले देउवा तनाबमा,नहुने भयो क्याबिनेट विस्तार



कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको भन्दै चौतर्फि आलोचना खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गरेका छन् । बैठक सकेपछि मात्र क्याबिनेट बिस्तार गर्ने योजनामा रहेका देउवाले आलोचना हुन् बाट बच्न उक्त जुक्ती लगाएको एक कांग्रेस नेताले बताए। कांग्रेसमा मंत्री बन्न खोज्नेको संख्या पाच दर्जन बढी छ। दश जना भन्दा बढीलाई मंत्री बनाउन सक्ने अवस्था देखिदैन। असन्तुस्टले उठिबास लगाउने भयले देउवा त्रशित छन।अर्कातिर कोइराला परिवारका नेताहरुको मिल्तीले पनि देउवालाई अर्को तनाब थपेको छ। उता रामचन्द्रको ल्यांग ल्यांग त छदैछ।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने