एमालेको गीत गाउने बद्री पंगेनीलाइ पुलिसले किन समात्यो ?



एमालेको चुनाबी गीत गाएका लोक गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् ।
मंगलबार राती काठमाडौंको बाँसबारी क्षेत्रबाट जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले बताए। विभिन्न क्षेत्रमा ख्याती कमाएका हरु जुवा खाल बाट समातिएका हुन्। उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय पठाएको पुरीले बताए। जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । प्रहरीले भने उनि पनि खेलमा संलग्न भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने