प्रचण्ड काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री किन पुगे राष्ट्रपति भेट्न?



राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गर्नु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति भवनमा आइतबार भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए।प्रधानमन्त्रीले आजै थाईल्याण्डबाट काठमाडौँ आइपुगेका प्रचण्ड संग सल्लाह गरेर जति सक्दो चाडो मन्त्रिपरिषद बिस्तार गर्ने राष्ट्रपतिलाइ बताएका छन।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता