थापाले मानेनन् कसैको अर्ती,किन गरे रातारात ४२ भाई भर्ती ?



राप्रपा एक भए संगै कमल थापाको मनोमानी बढ्न थालेको आरोपलाई स्वयम् थापाले पुष्टी गरेका छन। सहमतीय निर्णय बाट चल्ने बाताए पनि थापाले आफुखुसी काम गर्दै आएका छन्।दिपक बोहरा सहितका दर्जन प्रभाबशाली नेताले छिर्के हान्ने तयारी गरेको चाल पाए पछि थापा सचेत हुदै पार्टीमा बहुमत पुर्याउन संख्या थपेका छ,जसको चर्को आलोचना हुन् थालेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता पशुपति शमशेर राणाले अध्यक्ष कमल थापाले पार्टीलाई आफ्नो बिर्ताजस्तो बनाउन खोजेकोे आरोप लगाएका छन् ।
हालै पार्टी अध्यक्ष थापाले केन्द्रीय सदस्यहरुलाई सुइँकोसम्म नदिई ४२ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै राणाले उक्त निर्णय तत्काल फिर्ता लिई राप्रपालाई बिग्रहबाट बचाउन अध्यक्ष थापालाई सचेत गराएका छन् । यदि यस्ता बिषयलाइ सामान्य लिनेहो भने पार्टी तुरुन्तै फुट्ने राणाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता