यसरी भाजपालाई उछिन्यो राजपाले, भाजपाका नेताले मधेशको जनसंख्या किन खोजे ?



३७ बर्ष पहिले भारतमा दर्ता भएको भारतीय जनता पार्टी भन्दा नेपालको राजपा शक्तीशाली देखिएको छन्। निर्वाचन आयोगमा दल दर्ता गरेको हप्ता दिन नबित्दै उसले आठ सय १५ लाइ केन्द्रिय सदस्य बनाएर जग हसाएको छ। तराइका २२ जिल्लालाइ मुस्किलले आधार बनाएको उसको दर्बिलो संगठन कहिँ कतै छैन। भाजपाको ११० मिलियन कार्यकता हुदा राजपाको जस्तो जम्बो कमिटी छैन । राजपा संगै सती जान तयार पचास हजार कार्यकर्ता छैनन तर जात्रा ठुलो देखाएको भन्दै मधेशमै त्यसको बिरोध हुन् थालेको छन्। राजपाका ६ अध्यक्ष छन् भने भाजपामा १ जनाले जसो तसो चलाएका छन्।

हालै निर्वाचन आयोगमा दल दर्ता भएको राष्ट्रिय जनता पार्टी नेपालले आठ सय १५ सदस्यीय केन्द्रीय कार्यसमिति पेश गरेको छ ।
बुधबार राजपा नेपालका नेताहरुले कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा आठ सय १५ सदस्यीय कार्यसमिति बुझाएको हो । जसमा १३४ पदाधिकारी मात्र रहेका छन् भने ६८१ जना केन्द्रीय सदस्य छन् ।
अध्यक्ष ६ जना, वरिष्ठ नेता तीनजना, वरिष्ठ उपाध्यक्ष आठजना, उपाध्यक्ष २४ जना, महासचिव ३१ जना, सहमहासचिव ३४ जना, सचिव १२ जना, कोषाध्यक्ष ५ जना रहेका छन् ।
यसैगरी, सहकोषाध्यक्ष दुईजना रहेका छन् भने प्रवक्ता र सहप्रवक्ता ६–६ जना रहेका छ । त्यसमा केन्द्रीय सदस्य ६८१ रहेका छन् । यो सबै थाहा पाएका भाजपाका नेताले नेपालको मधेशको जनसंख्या भारतीय दुताबास मार्फत मगाएका छन्।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने