काठमाण्डौं । तीज आउन अझै धेरै समय बाँकी छ तर धमाधम नया नया तीजका गीतहरु सार्वजनिक हुन् थालेका छन्। १३ वर्ष अघी देखि गायन क्षेत्रमा होमिएकी कोइली स्वरकी धनी मिरा गोर्खालीले दमदार तीज गीत बजारमा ल्याएकी छिन।
गोर्खाको चर्चित ठाउँ खोप्लांगकी मिरा लोकगायनमा चर्चित छिन। कान्छाको आखा सन्काएकी उनले अरु के के ब्यक्त गरेकी छिन सुन्नुहोस उनको दमदार गीत।
https://www.youtube.com/watch?v=GZnOMFrbu6w