कांग्रेस भन्दा एमालेको २२ बढी,एमाले भन्दा माओबादी ६४ स्थानमा पछी



स्थानीय तहकाे दाेस्राे चरणकाे निर्वाचनकाे पछिल्लाे प्राप्त परिणाम अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका किशुनचन्द्र चौधरीले ५ हजार ३ सय ७१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५ हजार १६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष पदमा एमालेकी शान्तादेवी ज्ञवालीले ५ हजार ३ सय ९० मत प्राप्त गरेर विजयी भएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी सिंहली ४ हजार ९ सय ५० मत प्राप्त गरेकी छिन् ।

जम्मा घाेषित परिणाम– १९७

नेकपा एमाले विजयी– ९३
नेपाली काँग्रेस– ७१
माअाेवादी केन्द्र– २९
राष्ट्रिय जनमाेर्चा– २
संघीय समाजवादी फोरम – १
फोरम लोकतान्त्रिक-१

प्रतिक्रिया दिनुहोस
प्रदेशमा मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती

सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न सर्कुलर जारी

    फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको

२ युवकको अपहरणपश्चात भारतमा हत्या

    जनकपुरधामका दुई युवकको अपहरणपश्चात भारतमा हत्या गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-८

प्रचण्डलाई पहिलेकै गठबन्धनमा फर्काउन जनार्दन, बाबुराम र माधव नेपाल सक्रिय

    प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस अहिले संघदेखि प्रदेशसम्म सरकार बाहिर छ