घोषणा भएको आधामा एमाले,कांग्रेस पछी पछी(सूचीसहित)



प्रमुख पदमा विजयी

नेपाली कांग्रेस
१ संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा (अध्यक्ष)
२ संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई (अध्यक्ष)
३ बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी (अध्यक्ष)
४ बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत (अध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – पदम बडुवाल(मेयर)
६ गुल्मी, दरबार गाउँपालिका, अध्यक्ष अशोककुमार बिष्ट
७ दार्चुला, महाकाली गाउँपालिका अध्यक्ष हंसराज भट्ट
८ डडेल्धुराकाे आलिताल गाँउपालिका, अध्यक्ष बलबहादुर गुरूङ
९ डडेल्धुराकाे भागेश्वर गाउँपालिका, अध्यक्ष काैशल्या भट्ट
१० डाेटीकाे केअाइसिं गाउँपालिका, अध्यक्ष लाेकेन्द्र शाही
नेकपा एमाले

१ बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही
३ खाेटाङकाे जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा एमाले उम्मेद्वार शंकर राई
४ डडेल्धुराको अमरगढी नगरपालिका- विपिन ओझा (मेयर )
५ बाजुराकाे गौमुल गाउँपालिका, अध्यक्ष, हरि रोकाय
६ बैतडीकाे पन्चेश्वर गाउँपालिका, प्रमुख, गोरख चन्द
७ बिजय रार्इ, प्रमुख, रामप्रसादराई गाउँपालिका, भोजपुर
८ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा राजन थुक्लुङ (प्रमुख)
९ बझाड. थलरा गाउँपालिका, अध्यक्ष, भुबनेश्वर पाध्या
१० बझाङको बित्थडचिर गाउँपालिका, अध्यक्ष प्रेमवहादुर बोहोरा
११ बझाङको दुर्गाथली गाउँपालिका, अध्यक्ष प्रयागराज जोशी
१२ बझाङको मष्टा गाउँपालिका, अध्यक्ष कर्णबहादुर कठायत
१३ बझाङको पाण्डव गुफा गाउँपालिका, अध्यक्ष एेना गिरी

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
२ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्ष – सागर किरात
३ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, अध्यक्ष ओमप्रसाद घर्ति
४ दाङ, बंगलाचुली गाउँपालिका, अध्यक्ष भक्तबहादुर ओली
५ रुकुमको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा

उपप्रमुख पदमा विजयी
कांग्रेस
१ बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा (उपाध्यक्ष)
२ बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद (उपाध्यक्ष)
३ संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई (उपाध्यक्ष)
४ संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ (उपाध्यक्ष)
५ बाजुरा बडिमालिका नगरपालिका – कविता विष्ट(उपमेयर)
६ गुल्मी, दरबार गाउँपालिका, उपाध्यक्ष मिना भण्डारी
७ दार्चुला, महाकाली गाउँपालिका, उपाध्यक्ष सुना बोहरा
८ डडेल्धुराको आलिताल गाँउपालिका, उपाअध्यक्ष जलादेवी बोगटी
९ डडेल्धुराको भागेश्वर गाउँपालिका, उपाअध्यक्ष पदम बोहोरा
१० डाेटीकाे केअाइसिं गाउँपालिका, उपाअध्यक्ष मिना विष्ट
एमाले

१ बझाङको मस्टा गाउँपालिका, उपाध्यक्ष–भगवती बोहरा
२ बाजुराको पाण्डवगुफा गाउँपालिका, उपाध्यक्ष–ऐना गरी
३ खोटाङको जन्तेढुङ्गा गाउँपालिका उपाध्यक्ष बिमला राई
४ डडेल्धुराको अमरगढी नगरपालिकाउपप्रमुख संगिता भण्डारी
५ बाजुराको गौमुल गाउँपालिका, उपाध्यक्ष, सीता थापा
६ बैतडीको पन्चेश्वर गाउँपालिका, उपाध्यक्ष बिना भट्ट
७ भोजपुर, रामप्रसादराई गाउँपालिका, उपाध्यक्ष
८ ताप्लेजुङको मैवाखोला गाउँपालिका उपाध्यक्ष, कैसिला थुलुड.
९ बझाड. थलरा गाउँपालिका, उपाध्यक्ष गंगदेबी खडायत
१० बझाङको बित्थडचिर गाउँपालिका, जानकी बोहोरा
११ बझाङको दुर्गाथली गाउँपालिका, उपाअध्यक्ष पार्वती जप्रेल
१२ बझाङको मष्टा गाउँपालिका, उपाअध्यक्ष भगवती बोहोरा
१३ बझाङको पाण्डव गुफा गाउँपालिका, उपाअध्यक्ष

माओवादी केन्द्र
१ सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष–प्रमिला बस्नेत
२ रुकुम, पुथाउत्तरगंगा गाउँपालिका, उपाध्यक्ष ओमकुमारी शाही
३ सोलुखुम्बुको महाकुलुङ गाउँपालिका उपाध्यक्ष
४ दाङ, बंगलाचुली गाउँपालिका, उपाध्यक्ष यमुना घर्ती बिजयी
५ रुकुमको भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट

राष्ट्रिय जनमाेर्चा
१ प्युठान मल्लरानीमा प्रमुख र उपप्रमुख

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने