सिङ्गदरवार ह्याकरको कब्जामा,आधा दर्जन मन्त्रालय निशानामा



काठमाडौँ / प्रबिधीमा फितलो नेपाल सरकारका आधिकारिक वेब पेज हरु ह्याक भएका छन्।महत्वपुर्ण दस्ताबेजहरु संग्रहित वेबसाइटहरु ह्याक भए पनि सरकारले त्यो खुलाउन पहल गरेको छैन।

आज बुधबार बिहानदेखि सरकारी वेबसाइटहरु खासगरी रक्षा मन्त्रालय, न्याय, कानुन तथा संसदीय व्यवस्था, बाणिज्य मन्त्रालयका वेबसाइटहरु ह्याक भएको हो।उता पररास्ट्र मन्त्रालयको हालत पनि उस्तै छ। यस अतिरिक्त परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखाको वेबसाइट पनि ह्याक भएको छ।यी साइटहरु शुरुमा खोल्दा खोलीएजस्तो भए पनि त्यसको केही मिनेटमै बन्द हुन्छन्। महत्वपूर्ण सरकारी कार्यालयका वेबसाइटहरु ह्याक कसले किन गर्यो भन्ने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने