झापामा ओली लाई म्वाइँ खाएको सुने पछि प्रचण्ड पनि गए झापा



काठमाडौँ / नेपाली राजनीतिका दुइ ध्रुब एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड पछिल्ला दिनमा दुवै एक अर्काको खुब आलोचना गर्नमा रमाउन थालेका छ।कुनै बेलाका सारथीको अहिले हुने गरेको दन्त बझानले कतिलाई फाइदा पनि पुगेको छ। हो तिनै मध्येका प्रचण्ड आज झापामा ओलीको किल्ला भत्काउन पुगेका छन् । ओली झापा बाट काठमाडौँ फर्किए लगत्तै झापा पुगेका प्रचण्डले मेचीनगरमा सम्बोधन गर्ने कार्यक्रम छ । मेचीनगर एमालेको गढ हो, जसलाई भत्काउने अभिप्रायले प्रचण्डले त्यहाँ एमाले बिरुद्द आगो ओकल्दै छन् ।

यस अघि हिजो काँग्रेसले र असार ७ गते एमालेले काकरभिट्टामा नै चुनावी सभा गरेर हजारौं समर्थक उतारेको थियो ।असार १४ गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज माओबादी केन्द्रले काकरभिट्टामा शक्ति प्रर्दशन गर्ने र बिशेष गरि एमालेलाइ देखाई दिने माओबादीले जनाएको छ।चार दिन झापा बसेका ओली लाई त्यहाको सार्बजनिक कार्यक्रममा सावित्राले म्वाई खाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने