प्रचण्डलाई निशाना बनाएर कसले हान्यो बम, यसरी जोगिए प्रचण्ड



कैलाली / माओबादी नेता लेखराज भट्टको घरमा बास बसेका प्रचण्ड लाई तर्साउन बम प्रहर भएको छ। भट्टको घर बाट ५०० मिटरको दुरीमा बम बिष्फोट भएको हो। कैलालीको गोदावरी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा गए राति अज्ञात समूहले बम विस्फोट गराएको थियो।

उम्मेदवार भट्ट लेखराजका भाई हुन् । आज बिहान ३ बजे सुतली बम बिष्फोट भएको प्रहरीले जनाएको छ। चुनाबी अभियानका क्रममा प्रचण्ड त्यहाँ पुगेका थिए । प्रहरीका अनुसार बम प्रहर बाट कुनै क्षती नभएको प्रहरीले जनाएको छ । प्रचण्ड लाई तर्साउने उदेश्यले बम प्रहार भएको शंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने