सगरमाथाको फेदीमा पर्खाल मन्त्री कुटिए



सोलुखुम्बु ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीमाथि हातपात भएको छ । आज नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरेको केसीले बताएका छन् । केसी पर्खाल मन्त्रीका उपनामले चर्चित छन् ।
केसीले भने ‘म सहित चार जना साथीहरु एउटा गाडीमा थियौं अरु १५ जना साथीहरु अर्को गाडीमा हुनुहुन्थ्यो,’ केसीले भने, एमाले र माओवादीको संयुक्त झुण्डले गाडीबाट ओरालेर कुटपिट गर्दै टङ्कबहादुर कार्कीलाई लगे, मलाई पनि हातपात गरे ।’

प्रतिक्रिया दिनुहोस
मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने

कांग्रेस सांसदले गरे प्रदेशसभा तोडफोड

  प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता