अख्तियारले डामे पछि छ करोडमा घर बेच्दै ओली !



काठमाडौँ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै एक करोड बिगो राखेर बिशेष अदालतमा मुद्धा दायर गरेपछी आत्तिएका शसस्त्र प्रहरी बलका पूर्व प्रमुख बासुदेब ओलीले मैतीदेबीमा रहेको घर बिक्रि गर्ने भएका छन्। शसस्त्र प्रहरी बलका जीवित रहेका प्रमुख सबै भ्रष्टाचारमा मुछिदै अख्तियारको कारबाहीमा परिसकेका छन्। ओलीपनि ८८ लाख धरौटी तिरेर मुद्धा खेपिरहेका छन्।

एसएसपी हुदै प्रहरीका जवान परिचालन गरेका १४ आना क्षेत्रफलमा हवेली ठड्याएका ओलीलाई पछिल्ला दिनमा संकटले घेर्न थालेको छ। एउटी छोरी अस्ट्रेलियामा लागु पदार्थ सेवन पछि जेल परिन,ती छोरी त्यहाको जेल बाट निकाल्न मात्र ओलीलाई पचास लाख लाग्यो। यता त्यहि बेला अख्तियारले समात्यो जता जति प्वाल परे पछी बेचैन बनेका ओलीले मैतिदेबिको घर बेचाउन एक दर्जन बिचौलिया खटाएका छन्।  ६ करोडमा त्यहाको घर बेचेर बिशालनगरको घरमा सर्ने ओलीको योजना रहेको उनी निकटले बताए।

प्रतिक्रिया दिनुहोस
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा

मलाई थप सरकार चलाउनु छैन, संसद विघटन हुन्छ : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार चलाउन मन नलागेकाले विश्वासका मत नलिएको

प्रधानमन्त्री ओलीले भोलि धरहराको उद्घाटन गर्ने

  २०७२ सालको बिनाशाकारी भूकम्पले ढालेको धरहरा उठेको छ अर्थात धरहराको पुनर्निर्माण सम्पन्न

प्रधानमन्त्री ओलीलाई तीनतिरको तनाव

  संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने